आज थप ८१ शव व्यवस्थापन
barnanmedia.com · Mon Aug 31 15:14:00 GMT 2026

रसुवामा आएको भीषण बाढीपछि फेला परेका शव तथा मानव शरीरका अंगहरूको खोजी, पहिचान र व्यवस्थापन कार्य जारी रहेको छ ।
बाढीपछि फेला परेका शवमध्ये हिजोसम्म १९९ वटा शव अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरिएकोमा आज थप ८१ वटा शव व्यवस्थापन गरिएको जानकारी दिएका छन् । यससँगै आजसम्म अस्थायी शव व्यवस्थापन केन्द्रमा ३८० वटा शव व्यवस्थापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)