नारायणी नदीबाट निकालिएका ग्यास सिलिण्डर फिर्ता गर्न थालियो
newsofnepal.com · Mon Aug 31 15:23:30 GMT 2026

चितवन ।
भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जनको सक्रियतामा नारायणी नदीबाट उद्धार गरी सुरक्षित स्थानमा राखिएका ग्यास सिलिण्डर सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)