अर्जेन्टिनी सुपरस्टार मेसीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
setopati.com · Mon Aug 31 15:24:00 GMT 2026
अर्जेन्टिनाका महान फुटबलर लिओनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो एउटा हस्तलिखित नोटको फोटो राख्दै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुन लागेको पुष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)