सिट बेल्ट बाँध्नुहोस्, राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह
barnanmedia.com · Sat Aug 08 21:35:00 GMT 2026

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्दै सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दाबी गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)