नाङ्गै जन्मिएँ, नाङ्गै जल्नेछु’ भन्दै पाण्डेको अमूर्त स्टाटस, सामाजिक सञ्जालमा व्यंग्य र कटाक्षको बाढी
barnanmedia.com · Sat Aug 08 22:32:49 GMT 2026

काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले सामाजिक सञ्जालमा लेखेको छोटो तर अमूर्त स्टाटसले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म तरंग ल्याएको छ।
पाण्डेले राति आफ्नो सामाजिक सञ्जालमा ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्दै स्टाटस लेखेपछि त्यसको अर्थ र सन्देशलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)