बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ वटा मोबाइल टावर पुन: सञ्चालन
onlinekhabar.com · Thu Aug 27 15:51:09 GMT 2026

११ भदौ, काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइट टावर पुन: सञ्चालनमा ल्याएको छ ।
प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुन: सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)