प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा (सूची सहित)
nepalpress.com · Tue Jun 30 02:11:28 GMT 2026

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखको सरुवा गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार अवधि पुगेका लेखा प्रमुखलाई अन्य जिम्मेवारीमा र मापदण्डले भेट्ने अधिकृतलाई लेखाको जिम्मेवारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)