बालेनको दाल गलेन: अख्तियार ल्याएर थुनेका राहदानी विभागका महानिर्देशक अर्याललाई रिहा गर्न अदालतको आदेश !
barnanmedia.com · Tue Jun 30 02:01:38 GMT 2026

काठमाडौँ ।
विशेष अदालतले ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)