साफको फाइनल पुग्ने टोलीलाई प्रधानमन्त्री देउवाको बधाई
hamrokhelkud.com · Wed Oct 13 16:34:58 GMT 2021
बुधबार, असोज २७, २०७८
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् । माल्दिभ्समा जारी च्याम्पियनसिपमा राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाली टोली उपाधि नजिक पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)