यस्तो बन्यो कर्णालीका मुख्यमन्त्री शाहीको टिम
baahrakhari.com · Thu Aug 27 16:00:04 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । योसँगै उनको नेतृत्वमा प्रदेश हाक्ने उनीसहितका सात सदस्यीय ‘टिम’ तयार भएको छ ।
सत्ता समीकरणको फेरबदलपछि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले आफ्नै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट तीन र नेकपा एमालेबाट तीन मन्त्री सरकारमा सहभागी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)