लियोनल मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
baahrakhari.com · Mon Aug 31 15:43:23 GMT 2026
काठमाडौं । फुटबलका महान खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका तथा सन् २०१४ र सन् २०२६ को विश्वकपको फाइनलसम्म पुर्याएका कप्तान मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा सोमबार इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)