पत्रकार कोइरालाविरुद्ध नगरप्रमुखद्वारा साइबर अपराधमा जाहेरी दर्ता
ratopati.com · Sun Oct 15 23:20:00 GMT 2023
बारा । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सामाजिक सञ्जालमा आफू विरुद्ध जथाभाबी लेख्ने, सेयर, कमेन्ट र लाईक गर्ने विरुद्ध साइवर अपराधमा मुद्दा दर्ता गरेका छन् ।
उपमहानगरका पूर्व नगरप्रमुख डा.कृष्ण पौडेलको निधनलाई लिएर निजगढ नगरपालिका वडा नं ८ निवासी इन्दिप कोइरालाले पौडेलको निधनको पछाडि हालका नगरप्रमुख राजन पौडेल र सिङ्गो माओवादी केन्द्र यसको जिम्मेवार हो भन्दै सामाजिक सञ्जालमा स्टाट्स लेखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)