नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित
setopati.com · Wed Feb 11 18:00:00 GMT 2026
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल रहेको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराएको छ। मुम्बईको वानखेडे रंगशलामा भएको खेलमा वेस्ट इन्डिजले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुवात निकै खराब गरेको थियो। सुरुवातमै ८ रनमा २ विकेट गुमे पनि शेरफेन रदरफोर्डको अर्धशतक र रोस्टन चेसको ३३ रनको मद्दतले टोलीले सम्मानजनक स्कोर बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)