खाना पकाउने ग्यास अब सहज हुने
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखापरेको खाना पकाउने एलपी ग्यासको अभाव अब क्रमशः सहज हुँदै गएको छ।
गत असार ३१ गतेदेखि पुनः १४.२ किलोग्राम क्षमताको पूर्ण सिलिन्डर ग्यास बिक्री गर्न थालिएसँगै सुरुमा केही अभावजस्तो देखिए पनि भारतबाट आयातमा भएको वृद्धि र प्रभावकारी वितरणका कारण अवस्था सामान्य बन्दै गएको नेपाल आयल निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)