सैनिक कल्याणकारी कोष : शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा
rajdhanidaily.com · Sun Aug 09 00:48:13 GMT 2026

काठमाडौं । सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका कार्यक्रमद्वारा सुरक्षित, सम्मानित तथा गौरवान्वित महसुस गराउन सफल भएको छ ।
नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई अझ सुदृढ तुल्याउँदै कोषले हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)