सरकार लिक बाहिर गए कान समातेर ल्याउँछौं : सभापति लामिछाने
annapurnapost.com · Sun Aug 09 00:54:16 GMT 2026

सरकारको कामकारबाही र बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल ‘विकेन्ड स्न्याक्स’को रूपमा लिन आग्रह गरे ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो बाचाअनुसार काम नगरे वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामथ्र्य राख्ने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)