मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
ekantipur.com · Sun Aug 09 00:55:19 GMT 2026

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)