सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
nepalnews.com · Sun Aug 09 01:05:59 GMT 2026

बागलुङ । निर्माण व्यवसायीको चरम लापरबाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि उपल्ला चौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्य पहाडी पुष्पलाल लोक मार्गको बाङ्गेचौरदेखि उपल्ला चौरसम्मको दुई किमी सडक सात महिनामा सक्ने गरी सम्झौता भएकामा दुई वर्ष बित्न लाग्दा पनि अझै सडक कालोपत्र भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)