लन्डनमा १७औँ 'नेपाली मेला' सम्पन्न : बाढीपीडितका लागि सहयोग संकलन
ratopati.com · Mon Aug 31 15:50:43 GMT 2026

लन्डन । लन्डनको केम्पटन पार्क रेसकोर्समा तमुधिं यूकेको आयोजना र नेपाली दूतावासको सहकार्यमा १७औँ ‘नेपाली मेला’ सम्पन्न भएको छ ।
नेपालमा विनाशकारी बाढीका कारण राष्ट्र शोकमा रहेका बेला यस वर्षको मेला केवल उत्सवमा सीमित नभई बाढीपीडितको सहयोग र मानवीय सन्देश प्रवाहमा केन्द्रित रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)