जनकपुरधाममा पर्यटकलाई टिकाइराख्न आवश्यक संरचना निर्माण गरिन्छ : मुख्यमन्त्री यादव
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:28:09 GMT 2026

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधाम आउने पर्यटकलाई टिकाइराख्न आवश्यक पर्यटन संरचना निर्माण गरिने बताएका छन्।
जनकपुरधामस्थित श्रीराम युवा समितिको नवनिर्वाचित पदाधिकारीहरूको शनिबार शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री यादवले जनकपुरधाम धार्मिक र पर्यटन दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त सहर भएकाले यहाँका धार्मिक तथा पुरातात्विक सम्पदाको स्तरोन्नति गरी नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माण गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)