होर्मुज जलडमरू खोल्न इरान–ओमान सहमति नजिक, अन्य शर्त पूरा हुनुपर्ने तेहरानको अडान
lokaantar.com
इरानले विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक होर्मुज जलडमरूबाट जहाज आवतजावत सहज बनाउने विषयमा ओमानसँगको सहमति नजिक पुगेको जनाएको छ । तर त्यसले मात्रै जलमार्ग पूर्ण रूपमा खोल्न पर्याप्त नहुने इरानले बताएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरान र ओमान होर्मुज हुँदै नयाँ पानीजहाज मार्ग सञ्चालन गर्ने सहमतिनजिक पुगेको बताए । तर जलडमरू पुनः खोल्न अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका अन्य शर्त पूरा हुनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)