६८ वर्षकै उमेयरमा संसारबाट बिदा भए मेसीका बुबा
lokaantar.com
महान् बुटबलर लियोनेल मेसीलाई सफलताको शिखरसम्म पुर्याउन पर्दापछाडिबाट मुख्य भूमिका खेल्ने उनका पिता तथा एजेन्ट जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
अर्जेन्टिनाको रोसारियोस्थित सानेटोरियो सेन्ट्रो अस्पतालमा उपचारका क्रममा उनको शनिबार बिहानै निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. कार्लोस म्याकीले पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)