चिनियाँ बजारमा सार्वजनिक भयो मर्सिडीज-बेन्ज भीएलई: नयाँ डिजाइनमा यस्ता छन् फिचर्स
clickmandu.com · Sun Aug 09 02:06:41 GMT 2026

एजेन्सी । चीनमा निर्मित मर्सिडीज-बेन्जको नयाँ ‘भीएलई’ (भी क्लास लङ एक्सक्युटिभ) मोडेलका तस्बिर र विवरणहरू सार्वजनिक भएका छन् ।
जर्मनीको प्रतिष्ठित अटोमोबाइल कम्पनी मर्सिडीज-बेन्जले चीनको बढ्दो र प्रतिस्पर्धी एमपीभी बजारलाई लक्षित गर्दै यो नयाँ गाडी ल्याउन लागेको हो । विशेष गरी चिनियाँ घरेलु ब्रान्डहरूले विलासी एमपीभी खण्डमा जमाएको आधिपत्यलाई चुनौती दिन मर्सिडीजले यसलाई रणनीतिक हतियारको रूपमा प्रयोग गर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)