देशभर मनसुनी वायुको प्रभाव कायमै, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
bishowkhabar.com · Sun Aug 09 02:07:26 GMT 2026

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मद्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)