परम्परागत घारमै फस्टाउँदै धनकुटाको मौरीपालन (तस्वीरहरू)
onlinekhabar.com · Sun Aug 09 02:15:54 GMT 2026

२४ साउन, धनकुटा । घर वरिपरि राखिएका काठका पुराना घार । घारभित्र भुनभुनाइरहेका मौरी । कुनै आधुनिक उपकरण छैन, न त ठूलो लगानी । आफ्नै सीप, स्थानीय स्रोत र पुस्तौंदेखि चलिआएको प्रविधिको भरमा धनकुटाका किसानले मौरीपालनलाई आम्दानीको माध्यम बनाइरहेका छन् ।
मौरीपालनमा आधुनिक घारको प्रयोग बढिरहेको चर्चा भइरहेका बेला धनकुटामा भने अझै परम्परागत घारको प्रयोग उल्लेख्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)