एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५००० खेल : चौका र छक्का प्रहार बढ्यो
ekantipur.com · Sun Aug 09 02:23:29 GMT 2026
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५००० खेल : चौका र छक्का प्रहार बढ्यो
डन्डीमा शुक्रबार स्कटल्यान्ड र क्यानडाबीच विश्व क्रिकेट लिग २ को खेल ऐतिहासिक रह्यो । किनभने यससँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटले ५ हजार खेलको कोसेढुंगा उपलब्धि छोएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)