घ्याङस्वारा अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो ६ हजार
nepalwatch.com · Sun Aug 09 02:40:31 GMT 2026

त्रिशूली । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)