जरालाई मल नहाली, टुप्पो फैलिँदैन : चन्द्र भण्डारी
nagariknews.nagariknetwork.com · Sun Aug 09 02:49:39 GMT 2026

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालका नेताहरूको सोचमा नै आन्तरिक द्वन्द्व रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपालका नेताहरूमा राष्ट्रिय सोच पनि कमजोर रहेको जिकिर गर्दै यस्तो बताएका हुन्। उनले समृद्ध नेपालको आधार आमाको गर्भबाट नै कमजोर त भइरहेको छैन भन्दै गम्भीर प्रश्न तेर्स्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)