प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गर्दै पौडेलले भने : सरकारका सकारात्मक कदममा हाम्रो साथ रहनेछ
nagariknews.nagariknetwork.com · Sun Aug 09 02:51:25 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदिप पौडेलले सिंहदरबार वैद्यखानाको व्यापार र औषधि उत्पादन क्षमता बढेकोमा खुसी बताएका छन्।
वैद्यखानाको विस्तार गर्दै १५० प्रकार पुर्याउने तथा ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने लगायतका प्रधानमन्त्री बालेन्द्र शाहको अठोटप्रति उनले आभार व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले वैद्यखानासहित अन्य केही उद्योगमा सकारात्मक नतिजा आइरहेको दाबीसहित एक स्टाटस राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)