चार अर्ब ९३ करोड बढी राजस्व संकलन
nepalnews.com · Sun Aug 09 03:02:44 GMT 2026

झापा। आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ।
उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)