काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण, यात्रुलाई अर्को जहाजबाट पठाइयो धनगढी
ekantipur.com · Mon Aug 31 16:00:36 GMT 2026

काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण, यात्रुलाई अर्को जहाजबाट पठाइयो धनगढी
आकस्मिक अवतरणपछि उक्त जहाज भैरहवा विमानस्थलमै राखेर यात्रुलाई अर्को जहाजबाट धनगढी लगिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)