सुन्दरीको श'व भेटिए पनि उनका श्रीमान् गोपाल र छोरी अर्सना अझै बे'पत्ता
barnanmedia.com · Mon Aug 31 15:56:04 GMT 2026

खुसी र उत्साहका साथ गोसाइँकुण्ड पदयात्रामा निस्किएको एउटा सुन्दर परिवार एकाएक विप'त्तिको शिकार बनेको छ।
गत भदौ १० गते बुधबार, मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी महर्जन आफ्ना श्रीमान् गोपाल महर्जन र छोरी अर्सना महर्जनसहित परिवारका अन्य सदस्यहरूसँगै घरबाट मुस्कुराउँदै निस्किएकी थिइन्। तर रसुवामा अचानक आएको भी'षण बा'ढी र पहि'रोले उनीहरूको त्यो खुसीलाई क्षणभरमै शो'कमा बदलेदियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)