मेस्सीको परिवारप्रति डी पाउलको भावुक समर्पण, गोलपछि देखाए मुटुको संकेत
barnanmedia.com · Sun Aug 09 02:57:13 GMT 2026
काठमाडौं । इन्टर मियामीका अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डी पाउलले गोल गर्दै आफ्ना सहकर्मी लियोनल मेस्सी र उनको परिवारप्रति भावुक समर्पण गरेका छन्।
गोल गरेपछि डी पाउलले विशेष टी–सर्ट देखाउँदै क्यामेरातर्फ मुटुको संकेत गरेका थिए। उनको उक्त सेलिब्रेसनलाई मेस्सी र उनको परिवारप्रतिको समर्थन तथा सहानुभूतिको सन्देशका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)