ई–पासपोर्ट ठेक्का विवाद: पुरानै जर्मन कम्पनीसँग प्रक्रिया अघि बढाउने सरकारी निर्णय
barnanmedia.com · Tue Jun 30 02:32:13 GMT 2026

काठमाडौं: ई–पासपोर्ट खरिद प्रक्रियालाई लिएर विवाद चुलिएका बेला सरकारले यसअघि छनोट प्रक्रियामा रहेको जर्मन कम्पनीसँगै ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सरकारी स्रोतका अनुसार ठेक्का प्रक्रिया परिवर्तन गर्ने विषयमा विभिन्न तहमा छलफल भए पनि अन्ततः अघिल्लो प्रक्रियाअनुसार नै अघि बढ्ने निर्णय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)