त्रिपुरासुन्दरीका २ वडा एक महिनादेखि सञ्चार सम्पर्कविहीन
onlinekhabar.com · Sun Aug 09 03:08:34 GMT 2026

२४ साउन, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा नगरपालिकाको वडा नम्बर ५ र ६ का सयौँ नागरिक सामान्य फोन गर्नसमेत अग्ला डाँडाकाँडातिर पुग्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)