काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
nepallive.com · Sun Aug 09 03:13:58 GMT 2026

काठमाडौं - नेपाली काँग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)