चन्द्रमामा कारखाना खोल्ने मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
barnanmedia.com · Sun Aug 09 03:06:16 GMT 2026

काठमाडौं । विश्वका धनाढ्य उद्योगपति एलन मस्कले अन्तरिक्षसम्बन्धी आफ्नो भविष्यको योजनालाई थप विस्तार गर्दै चन्द्रमामा कारखाना तथा औद्योगिक संरचना निर्माण गर्ने योजना अघि सारेका छन् ।
अन्तरिक्षमा कृत्रिम बुद्धिमत्तामा आधारित डाटा सेन्टर निर्माण गर्ने योजना सार्वजनिक गरेपछि मस्कले चन्द्रमामा मानव आकृतिका रोबोटको सहयोगमा कारखाना स्थापना गर्ने योजना अघि सारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)