सोलुखुम्बुमा चक्कुले घाँटी रेटी हत्या गर्ने पक्राउ
nepalpress.com · Sun Aug 09 03:25:36 GMT 2026

काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनामा प्रहरीले एकजना पक्राउ गरेको छ ।
अनुसन्धानक्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)