बिते मेस्सीका बुवा
barnanmedia.com · Sun Aug 09 03:33:08 GMT 2026

अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीका पिता होर्हे मेस्सीको निधन भएको छ।
अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार मेस्सीका बुवा ६८ वर्षीय जर्ज मेस्सीको निधन शुक्रबार रोसारियोको एक अस्पतालमा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)