भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग
ratopati.com · Mon Aug 31 16:06:05 GMT 2026

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले रु एक करोड एक लाख सहयोग गरेको छ।
कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले साेमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)