भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग
ekantipur.com · Mon Aug 31 16:09:33 GMT 2026

भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग
कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)