आदिवासी समुदायको अधिकार, पहिचान र समावेशी न्यायपूर्ण नेपाल निर्माणमा कांग्रेसको जोड
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी भएको दाबी गर्दै विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ।
आइतबार शुभकामना सन्देश जारी गर्दै कांग्रेसले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि भएका संवैधानिक, कानुनी र संस्थागत पहलहरू आफ्नो राजनीतिक यात्राका महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)