तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
nepalnews.com · Tue Jun 30 02:41:45 GMT 2026

रसुवा। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ।
राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)