युद्ध न शान्तिको अवस्थामा इरान–अमेरिका तनाव, होर्मुज जलमार्ग खोल्न इरानका ६ सर्त
barnanmedia.com · Sun Aug 09 03:56:46 GMT 2026

काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इजरायलसँगको जारी तनावबीच देशलाई न युद्ध, न शान्तिको अनिश्चित अवस्थाबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
ओमानको मध्यस्थतामा भइरहेको वार्ताप्रति आशावादी देखिँदै उनले होर्मुज स्ट्रेटको विवाद सुल्झाउन र युद्धविराम उल्लङ्घनका घटनाहरू रोक्न कूटनीतिक प्रयास नै उत्तम विकल्प भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)