वैदेशिक रोजगारीको नाममा ठगी अच्युत दुलाल र जग्गा ठगी गर्ने वडाध्यक्ष यादव पक्राउ
barnanmedia.com · Sun Aug 09 04:21:39 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेका ४२ वर्षीय अच्युत दुलाल रहेका प्रहरीले जनाएको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ का दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि शनिबार प्रहरीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)