बाढी प्रभावितको राहतका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग
ekantipur.com · Mon Aug 31 16:13:41 GMT 2026

बाढी प्रभावितको राहतका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग
संघका अनुसार राहत सहयोग अभियानमा हालसम्म संस्था, व्यक्तिगत व्यवसायी, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ । सहयोग संकलनको क्रम अझै जारी रहेको संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)