एच-१बी भिसा बाहकहरूलाई ठूलो झट्का: ६० दिने ग्रेस पिरियड हटाउने प्रस्ताव ह्वाइट हाउसमा
nepalviews.com · Sun Aug 09 04:53:48 GMT 2026

एजेन्सी । अमेरिकामा एच-१बी (H-1B) लगायतका रोजगारमा आधारित अस्थायी भिसा बाहकहरूका लागि हाल कायम रहेको ६० दिने ग्रेस पिरियड (Grace Period) हटाउने प्रस्ताव अमेरिकी गृह सुरक्षा मन्त्रालय अन्तर्गतको नागरिकता तथा अध्यागमन सेवा द्वारा अघि बढाइएको छ। यससम्बन्धी प्रस्तावित नियम हाल ह्वाइट हाउसको अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (OMB) मा समीक्षाको चरणमा रहेको छ।
यो प्रस्ताव अझै अन्तिम कानुन भइसकेको छैन। ओएमबी (OMB) को समीक्षा पूरा भएर आवश्यक कानुनी प्रक्रिया तथा सार्वजनिक टिप्पणीका चरणहरू पार गरेर मात्रै यो लागू हुने वा नहुने टुंगो लाग्नेछ। तसर्थ, हाललाई पुरानै ६० दिने सुविधा कायम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)