होर्मुजमा अमेरिकाले परिवर्तन गर्यो ५३ जहाजको मार्ग, तेल–ग्यास आपूर्तिका लागि नयाँ योजना
barnanmedia.com · Sun Aug 09 04:52:38 GMT 2026

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबार दिएको जानकारीअनुसार इरानविरुद्ध जारी अमेरिकी नाकाबन्दीअन्तर्गत ५३ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गरिएको छ ।
कमान्डका अनुसार दुईवटा जहाजलाई निष्क्रिय पारिएको छ भने अन्य दुईवटामाथि नियन्त्रण कायम गरिएको छ । भने मानवीय सहायता सामग्री बोकेका ३० भन्दा बढी जहाजलाई नाकाबन्दीबीच आवतजावत गर्न अनुमति दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)