चार अर्ब ९३ करोड बढी राजस्व संकलन
ajakoartha.com · Sun Aug 09 05:09:00 GMT 2026

काठमाडौं- आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ ।
उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)