अमेरिका भर्सेज टर्की: सुरुवाती १० मिनेटमै दुई गोल, खेल रोमाञ्चक मोडमा
nepalviews.com · Fri Jun 26 02:34:46 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' को खेलमा आयोजक अमेरिका र टर्कीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक मोडमा पुगेको छ। खेल सुरु भएको १० मिनेटभित्रै दुवै टोलीले १–१ गोलको बराबरी गरेपछि प्रतिस्पर्धा तीव्र बनेको हो।
खेलमा अमेरिकाले आक्रामक सुरुवात गर्दै खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)